• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: स्याहार...


एउटा १६ बर्षे केटीको बाउको मृत्यु भयछl
गाउलेहरु केटीको बोझ उठाउने भनेर
जम्मा भए का थिए ltl।
केटी चिच्चाई चिच्चाई रोइ रहेकी थिई
केटी - हाए राम अब म यस्तो
अभागी सँग कसले बिहे गर्छ
.
शेरे- ( हत्तन पत्त हात उठाउदै ) म गर्छु ltl।
.
केटी - बाबाले मेरो बिहेको लागी भनेर
2 तोला सुन राख्दिनु भाछ कस्ले स्याहार
गर्छ ?
.
सेरे - म स्याहार छु ltl।
.
केटी - बाबाको सम्पतीको नाम
मा यो एउटा घर छ कस्ले स्याहार छ ?tl?
.
सेरे - म स्यार छु ।
.
केटी - बाबा को मर्न भन्दा पहिलाको
5 लाख रुँपया रिन छ कस्ले तिर्छ?
.
सेरे - ( गाउले तर्फ फर्कदै ) गाउँले
हो मैले मात्र कति बोझ उठाउने
यो त तिमीहरुले उठाओ गाँठे